Attariya Hospital Pvt.Ltd.

गोदावरीको विकट ठाँउ सिम र चापमा पहिलो पटक बिजुली पुुग्यो

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ का विकट ठाँउहरुमा पहिलो पटक बिजुली पुगेको छ । वडा नम्बर १२ का सिम र चापमा आइतबारदेखी बिजुली बल्न सुरु भएको हो ।

प्रदेश सांसद तुल्सी देबकोटा , गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट र बिधुत कार्यालय का प्रमुख ले संयुक्त रूपमा स्विच अन गरेर बिजुलीको उद्घाटन गरेका हुन ।

चाप सल्ली सिम लगाएत का ठाउँहरुमा बिजुली बाल्न एस टी लाईन को ८५ पोल र एल टी लाइन को एक सय पोल बिधुत प्राधिकरणले राखिएको छ ।

Siddi ganesh

यस्तै तीन ठाउँमा ट्रान्सर्फमर समेत राखिएको छ । सल्लीमा पनि मेन लाइन को पोल गाडिसकेको र ठेकेदार कम्पनी ले काम गरिरहेको बताईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.