Attariya Hospital Pvt.Ltd.

एमाले गोदावरीले बुझायो नगर प्रमुख भट्टलाई ध्यानाकर्षण पत्र,यस्ता छन् मागहरु

padma
milan sunchadi

अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटिले गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार कार्यबाहक नगर अध्यक्ष सन्तोष सिंह सहितको टोलीले नगर प्रमुख भट्टलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा एमालेले जग्गा नापीको काम लामो समयदेखी रोकिएकोमा तुरुन्त सुचारु गर्नुपर्ने,नदीजन्य पर्दाथ उत्खनन्कालागि टेन्डर गर्नुपर्ने,नगरभित्र लागुऔषध दुर्वयसनीको समस्या अत्याधिक देखीएकाले निराकरण गर्नुपर्ने र नगर शिक्षकका माग पुरा गर्नुपर्ने उल्लेख गरिएको छ ।

Siddi ganesh

आफ्ना मागहरु पुरा नभए आन्दोलनको कार्य अगाडि बढाईने बतार्ईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.