नेपाल तरुण दल गोदावरीको सभापतिमा भट्टराई मनोनित

Image

अत्तरिया – नेपाल तरुण दल कैलालीले गोदावरी नगरपालिकाको सभापतिमा रमेशराज भट्टराई लाई जिम्मेवारी दिएको छ।

संघको जिल्ला समितिले उनलाई नगर सभापतिमा मनोनित गरेको हो।

2 ad new year 1

गोदावरी नगरपालिका वडा नम्बर निवासी भट्टराई अत्तरिया उधोग वाणिज्य संघका सदस्य समेत हुन ।