धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डिपिआर तयार

Image
maya metro

धनगढी – धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डिपिआर तयार गरिएको छ ।

धनगढी उपमहानगरपालिका-३ मा बसपार्क निर्माणका लागि डिपिआर तयार गरिएको हो ।

nisarga

नगर विकास कोष र उप–महानगरपालिकाको वित्तीय लगानीमा निर्माणका लागि प्रस्तावित बस पार्कको डिपिआर तयार भएको जनाईएको छ ।