Attariya Hospital Pvt.Ltd.

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक जना पक्राउ

padma
milan sunchadi

कास्की – पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए।

यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि त्यसकाे खाेया प्रहार गरेका प्रहरीले जनाएको छ।

Siddi ganesh

लामिछानेले बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको थियो। रानाभाटमाथि अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.