सैपाल ग्याँसद्धारा अत्तरियामा अग्नी सुरक्षा तालिमको आयोजना

Image

अत्तरिया – सैपाल ग्याँस प्रा ली ले कैलालीको अत्तरियामा अग्नी सुरक्षा तालिमको आयोजना गरेको छ ।

आज (शनीबार) क दिने अग्नी सुरक्षा तालिम तथा डिलर भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।

तालिममा सिलिन्डर भण्डारण तथा सुरक्षीत प्रयोग र आगलागिबाट जोगीने उपायबारे सहभागीलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा डिलरका सञ्चालक तथा विभीन्न क्षेत्रका व्यवसायीहरुको उपस्थीती रहेको थियो ।