Attariya Hospital Pvt.Ltd.

ईप्रका मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय ( ईप्रका) मालाखेतीको हिरासत कक्षमा पुस्तकालयको स्थापना गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम हिरासत कक्ष नजीकै पुस्तकालयको स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले बताएका छन् ।

हिरासतमा रहेका व्यत्तिहरुकालागि पुस्तकालयको स्थापना गरिएको उनले बताए । पुस्तकालयमा राखीएका पुस्तकहरु थुनुवा र अन्यले पनि अध्ययन गर्न पाउने बरालले बताएका छन् ।

Siddi ganesh

अहिले सुरुवात गरिएको र बिस्तारै पुस्तकहरु थपीने उनको भनाई छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.