Attariya Hospital Pvt.Ltd.

गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

padma
milan sunchadi

अत्तरिया – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ खैरानामा जङ्गलबाट माटो ल्याउदै गरेको ट्याक्टर दुर्घटना भएको हो।

से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ ।

Siddi ganesh

उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.