Attariya Hospital Pvt.Ltd.

अत्तरियामा संचालन हुने महोत्सवको मुल गेटको पुजा

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा पुष २६ गतेदेखि संचालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवको मुल गेटको पुजा गरिएको छ ।

आज आयोजक अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले पन्डित मार्फत पुजा गरेका हुन् ।

अत्तरियाको लामिताल परिसरमा माघ ७ गतेसम्म महोत्सव संचालन हुनेछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.