Attariya Hospital Pvt.Ltd.

चर्चित देउडा गायिका गौरी भट्ट र शेर बहादुर बोहराको ‘देउडा झमाझम’ नामक देउडा गीत सार्वजनिक (भिडियो सहित)

padma
milan sunchadi

अत्तरिया – चर्चित देउडा गायिका गौरी भट्ट र देउडा पारखी शेर बहादुर बोहराको ‘देउडा झमाझम’ नामक देउडा गीत सार्वजनिक सार्वजनिक भएको छ ।

चर्चित देउडा गायिका गौरी भट्ट र शेर वहादुर बोहराको स्वरवद्ध गरेको गित saugat ojha युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । मौलिक पन झल्कने देउडा गितको गायक स्वयम शेर बोहरा र रेखा देबि बोहराको उत्कृष्ट लय,शब्द रहेको भने उक्त गितको सङ्गीत सृजना भुमीराज थापाले गरेका छन ।

रमेश बिजुली बिसिको निर्देशनमा रहेको उक्त देउडा गितमा झरना बोहरा, शेर बहादुर बोहरा, अनु खण्डा, सौगात ओझा र शारदा बोहराले अभिनय गरेका छन । यसपटक पनि सुदूरपश्चिमको ठट्यौली पन सँगै मौलिक पन झल्कने गरी देउडा गित बजारमा ल्याएका छन ।

Siddi ganesh

 

Nawadurga
Leave A Reply

Your email address will not be published.