Attariya Hospital Pvt.Ltd.

सहिद दिवस र चैते दशैंमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

padma
milan sunchadi

काठमाडौं – सरकारले सार्वजनिक बिदा २ दिन थप गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवस र चैते दशैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘वि.सं २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने निर्णय भएको छ। कार्यालय समय साविकमा जे थियो त्यही नै व्यवस्था छ।’

Siddi ganesh

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन्, ‘सार्वजनिक बिदामा साविकका बिदा यथावत राखेर माघ १६ गते शहीद दिवस र चैते दशैं (रामनवमी) को बिदा थप गरिएको छ।’

Nawadurga
Leave A Reply

Your email address will not be published.