Attariya Hospital Pvt.Ltd.

बालकुमारी घटनामा ज्यान गुमाउनेको सम्झनामा रास्वपा गोदावरीद्धारा दिप प्रज्वलन

padma
milan sunchadi

अत्तरिया – ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाउनेको सम्झनामा कैलालीको अत्तरिया चोकमा दिप प्रज्वलन गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले दिप प्रज्वलन गरेको हो ।

शुक्रबार इपीएस कोरिया भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.