Attariya Hospital Pvt.Ltd.

अत्तरिया चौराहामा रहेका त्रिकोणहरुमा वृक्षारोपण गरिँदै

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया चौराहामा रहेका त्रिकोणहरुमा वृक्षारोपण गर्ने भएको छ ।

नगरपालिकाले चौराहाको चारैतिर रहेका त्रिकोणहरुमा वृक्षारोपण गर्ने भएको हो ।

अत्तरिया चौराहालाई सुन्दर र हराभरा बनाउन चारैदिशामा रहेका त्रिकोणहरुमा वृक्षारोपण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.