Attariya Hospital Pvt.Ltd.

एन एम बि बैंकको अत्तरिया शाखा सिटि सेन्टरमा सर्यो

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको एन एम बि बैंकको अत्तरिया शाखा सुदूर सिटि सेन्टरमा सरेको छ ।

अत्तरियाकै महेन्द्रनगर रोडमा रहेको उक्त शाखा आजदेखि नवनिर्मित भवन सुदूर सिटि सेन्टरमा सरेको हो ।

उक्त शाखाको आज गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

Siddi ganesh

एन एम बि बैंकका देशभरि २०१ शाखा रहेका छन् भने सुदूरपश्चिममामात्रै २२ ओटा शाखा रहेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.