Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिव्र

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा सुरु हुन लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिव्र पारिएको छ ।

“सुदूरपश्चिम प्रदेशको आधारःकृषि पर्यटन र व्यापार”भन्ने मुल नारा सहित यहि पौष २६ गतेदेखी सुरु हुन लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिव्र पारिएको हो ।

Siddi ganesh

अत्तरियास्थीत लामीताल परिसरमा लाग्ने उत्त महोत्सव सञ्चालन हुन ६ दिन बाँकी रहँदा महोत्सव स्थलमा संरचना निर्माणको कामलाई तिव्र पारिएको छ ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले संघका पदाधिकारीहरुलाई कामको विभाजन गरि जिम्मेवारी दिईएको र त्यहि अनुसार काम भईरहेको बताए ।

महोत्सवभित्र थारु सँस्कृति तथा परिकारको प्रर्दशनीकोलागि मिनी महोत्सव पनि निर्माण भईरहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.