Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरबाट नगदसहित ६ जुवाडे पक्राउ

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे नगदसहित पक्राउ परेका हुन्।

शनिबार साँझ ३३ वर्षीय भवानीसिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो।

Siddi ganesh

उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.