Attariya Hospital Pvt.Ltd.

कैलालीमा प्रहरीका सहायक हवल्दार लागुऔषधसहित पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीमा प्रहरीका सहायक हवल्दार लागुऔषधसहित पक्राउ परेका छन्।

नेपाल प्रहरीको धनगढी गणमा कार्यरत सवारी चालकसमेत रहेको प्रहरी हवल्दार विष्णु चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको टोलीले सोमवार पक्राउ गरेको हो।

Siddi ganesh

उनका साथबाट आठ सय ८० मिलिग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। सो घटनामा थप अनुसन्धान जारी रहेको जनाइएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.