Attariya Hospital Pvt.Ltd.

अत्तरियामा लाग्ने महोत्सवको तयारी अन्तिम चरणमा

padma
milan sunchadi

अत्तरिया – अत्तरियामा यहि पौष २६ गतेदेखी लाग्ने सुदूरपश्चिम पश्चिम प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

उद्धघाटनको एक दिन बाँकी रहँदा महोत्सवको तयारी अन्तिम चरणमा पुगको आयोजक अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले बताए ।

Siddi ganesh

 

भोली साँझसम्म सबै तयारी सम्पन्न हुने उनले बताए । माघ ७ गतेसम्म लाग्ने महोत्सवको उद्धघाटन कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्य विर बहादुर बलायरले गर्ने भएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.