Attariya Hospital Pvt.Ltd.

तराईका अधिकांश भागमा हुस्सु र कुहिरो,दुई प्रदेशमा बदली

padma
milan sunchadi

काठमाडौं – कोशी र गण्डकी प्रदेशको पहाडी भागमा अहिले आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ।

Siddi ganesh

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.