Attariya Hospital Pvt.Ltd.

अत्तरिया महोत्सवमा निर्माण गरिएका स्टल प्याक,थप निर्माण गर्दै आयोजक

padma
milan sunchadi

अत्तरिया – “सम्वृद्ध प्रदेशको आधार कृषी पर्यटन र व्यापार” भन्ने नाराकासाथ कैलालीको अत्तरिया भोलिदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आयोजकले निर्माण गरेका १५० स्टल प्याक भएका छन् ।

थप व्यवसायीले पनि स्टल राख्ने बताएपछी आयोजक अत्तरिया उद्योग वाणिज्य संघले थप स्टल निर्माण गर्न थालेको छ । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा यसअघि आयोजकले १५० स्टल मात्रै रहने जनाएको थियो ।

स्टलको संख्या अपेक्षाकृत भएपछी आयोजक अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी उत्साहित भएका छन् ।

Siddi ganesh

यो पनि पढ्नुहोस्

satyawati

सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा,सांसद बलायरले उद्घाटन गर्ने

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.