Attariya Hospital Pvt.Ltd.

कांग्रेस कैलालीका प्रवत्ता भट्टद्धारा असहाय बालबालिकालाई सहयोग

padma
milan sunchadi

अत्तरिया – नेपाली कांग्रेस कैलालीका प्रवत्ता प्रेमराज भट्टले असहाय बालबालिकालाई ५० हजार बराबरका सामग्री सहयोग गरेका छन् ।

भट्टले गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टा गाँउमा रहेकोे नवदुर्गा आधारभुत विद्यालयका १० जना असहाय बालबालिकालाई तातो लुगा,जुत्ता,मोजा,कापी,कलम,विद्यालय पोषाक लगायतका सामग्री सहयोग गरेका हुन् ।

उत्त विद्यालयका प्रधानाध्यापकले बालबालिकाको अवस्थाका बारेमा सामाजिक सञ्जालमा ति बालबालिकाको बारेमा लेखेको देखेपछी आफुले सक्दो सहयोग गरेको भट्टले बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.