Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पल शाह,एलिना चौहान र भुवन दाहाल आउने

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पल शाह र एलिना चौहानकोे प्रस्तुती रहने भएको छ ।

त्यस्तै आजै चर्चित एवम् लोकप्रिय डेउडा गायक भुवन दाहालको प्रस्तुती रहने भएको छ । आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार आजै अनिता चलाउने,श्रृजना खत्री र दुर्गा भट्टले पनि प्रस्तुती राख्ने भएका छन् ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

Siddi ganesh

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

महोत्सवमा हिजो सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे(सुन्तली) सहित टेक बोगटी,टेक बिसी,आस्मा भण्डारी र सौगात ओझाकोे प्रस्तुती रहेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.