Attariya Hospital Pvt.Ltd.

अवरोधकाबिच गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ ।
बिहीबार नेकपा एमालेको अवरोधकाबिच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।
भवन पुनः उद्घाटनको एमालेले बिरोध जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.