अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । बिहीबार नेकपा एमालेको अवरोधकाबिच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । भवन पुनः उद्घाटनको एमालेले बिरोध जनाएको छ ।