उद्घाटनमा विवाद हुँदा गोदावरीको सेवा प्रभावित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको भवन उद्घाटनमा विवाद हुँदा नगरपालिकाको सेवा प्रभावित भएको छ ।

आज गर्ने भनिएको भवन उद्घाटनका क्रममा तनाव सिर्जना भएपछि सेवा केहिबेर प्रभावित बनेको थियोे  ।

2 ad new year 1

वडा नम्बर १ बाट नक्सापासकालागि आएका सजन तिमिल्सिनाले सेवा नलिएरै फर्किनु परेको बताए ।

त्यस्तै वडा नम्बर १२ बाट आएका बल बहादुर बडैलाले तनावको अवस्था रहेको आफुलाई जानकारी नहुँदा समस्या भएको बताए ।