अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्ली ठेली प्रयोग भएको छ ।
आठौं संस्सकरणको महोत्सवमा आयोजकले नै बिहिवार महासचिव सहितको टोलीले २८ ठेली टिकट बरामद गरेको हो ।
टिकट काट्ने जिम्मा नेविसंघ दुर्गालक्ष्मीले पाएको थियो । नक्कली ठेली बरामद भएपछि शुक्रबार आयोजक आफैले टिकट काटेको छ ।
यसबारे आयोजक अत्तरिया उधोग वाणिज्य संघले आधिकारिक धारणा राखेको छैन ।