अत्तरिया महोत्सवमा आजपनि दर्शक उल्लेख्य

Image

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आजपनि दर्शकको सहभागिता उल्लेख्य रहेको छ ।

पुष २६ गतेदेखि सुरु भएको महोत्सवको आज अन्तिम दिन हो । भोलि समापन कार्यक्रम राखिएको छ ।

महोत्सवमा आज गाएक चक्र बम,लाल बहादुर धामी “अछमी बड्डो” लगाएतले प्रस्तुति राखेका छन् ।