Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुष २६ गतेदेखी सुरु भएको महोत्सवको आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको उपस्थितिमा समापन गरिएको हो ।

समापन कार्यक्रममा विभीन्न संघ सँस्थाका प्रतिनिधी लगायतको उपस्थीती रहेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.