Attariya Hospital Pvt.Ltd.

कैलालीमा वेवारिसे एयरगन बरामद

padma
milan sunchadi

धनगढी – कैलालीमा एयरगन बरामद गरिएको छ । आइतवार १ थान सानो एयरगन व्यवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आइतवार राति साढे बजेको समयमा भजनी नगरपालिका वडा नम्बर २ कटानपुर स्थित वनदेवी सामुदायिक वन भित्र फेला परेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) प्रहरी टोलीले सानो एयरगन (नपट्कीने) हतियार व्यवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।

Siddi ganesh

उक्त एयरगन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.