Attariya Hospital Pvt.Ltd.

धनगढीमा घरको ५ तलामाथिबाट हाम फालेका व्यवसायी अग्रवालको मृत्यु

padma
milan sunchadi

धनगढी – कैलालीको धनगढीमा आफ्नै घरको ५ तलामाथिबाट हाम फालेका व्यवसायी सन्तोष अग्रवालको मृत्यु भएको छ ।

घटना लगत्तै उपचारका लागी नवजीवन अस्पताल पुयाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको पाइएको छ ।

अग्रवालको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल लगिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.