Attariya Hospital Pvt.Ltd.

अत्तरिया जेसीजको १२ औं साधारणसभा सम्पन्न,अध्यक्षमा प्रकाश मल्ल

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसीजको १२ औं साधारणसभा सम्पन्न भएको छ ।

बिहीवार एक कार्यक्रमकाबिच अत्तरिया जेसीजले १२ औं साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाबाट अत्तरिया जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा प्रकाश मल्ल (प्रवेग) निर्विरोध निर्वाचित भएका छन् ।

Siddi ganesh

कार्यकारिणी उपाध्यक्षमा शंकर सांउद र जेसन मडै निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भुवन केसी, जेसी कल्पना भट्ट,शेर एर र रबि भट्ट निर्वाचित भएका छन् ।

satyawati

नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम आगामी शनिबार गरिने भएको छ ।

पदस्थापन कार्यक्रममा उपस्थितिकालागि जेसीजप्रति आस्थावान सम्पुर्णलाई अत्तरिया जेसीजले आग्रह गरेको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.