Attariya Hospital Pvt.Ltd.

कैलालीको गेटामा बस र म्याजिक ठोक्किए

padma
milan sunchadi

अत्तरिया – कैलालीको मोहना – अत्तरिया ६ लेन सडकखन्ड अन्तर्गत गेटामा बस र म्याजिक ठोक्किएका छन् ।

शुक्रबार बेलुकी ६ बजेको समयमा बस र म्याजिक एक आपसमा ठोक्किएका हुन् ।

घटनाबारे थप जानकारी नआएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.