Attariya Hospital Pvt.Ltd.

अत्तरिया जेसीजका नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसीज वर्ष २०२४ का नव निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।आज एक कार्यक्रमकाबिच उनीहरुले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बम लगायतको उपस्थिति रहेको थियो ।

बिहीवार एक कार्यक्रमकाबिच अत्तरिया जेसीजले १२ औं साधारणसभा सम्पन्न गरेको थियोे ।

plastik

साधारणसभाबाट अत्तरिया जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा प्रकाश मल्ल (प्रवेग) निर्विरोध निर्वाचित भएका थिए ।

Siddi ganesh

मल्लले महासचिवमा बम बहादुर बोगटी र कोषाध्यक्षमा अनिश सिंहलाई मनोनीत गरेका छन् ।

कार्यकारिणी उपाध्यक्षमा शंकर सांउद र जेसन मडै निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा भुवन केसी, जेसी कल्पना भट्ट,शेर एर र रबि भट्ट निर्वाचित भएका छन् ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.