Attariya Hospital Pvt.Ltd.

आइतबार बेलुकी अत्तरिया-धनगढीको तापक्रम ५.५ डिग्री

padma
milan sunchadi

अत्तरिया – आइतबार (आज) बेलुकी कैलालीको धनगढी,अत्तरिया क्षेत्रको न्युनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार आज अधिकतम तापक्रम भने हिजोको तुलनामा बढेको छ ।

शनिबार यो क्षेत्रको अधिकतम तापक्रम १०.७ डिग्री मापन भएकोमा आज भने १४.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

Siddi ganesh

केहिदिन चिसो अझै बढ्ने मौसम बिभागको भनाई छ ।

Nawadurga
Loading...