Attariya Hospital Pvt.Ltd.

धनगढीमा इलेक्ट्रोनिक स्कुटरमा गुडिरहेकै अवस्थामा आगो लागेपछी…

padma
milan sunchadi

धनगढी – धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर गुडिरहेकै अवस्थामाआगलागी भएर जलेको छ ।

बुधवार साँझ सहिद गेट स्थित छ लेन सडक खण्डमा उक्त स्कुटरमा अचानक आगलागी भएको हो ।

स्कुटर चालक धनगढी वडा नंं. ४ का ५३ वर्षीय कृष्ण प्रसाद शर्मा सुरक्षित रहेका छन् भने सु.प.प्र ०१०११प ६६३१ नम्बरको इलेक्ट्रिक स्कुटर आशिंक जलेको छ ।

Siddi ganesh

उक्त आगो प्रहरी, स्वस्तिक अस्पतालकाे फायर एक्सटेन्सन र मोटर मार्फत पानी चलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीको कारण भने खुलेको छैन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.