धनगढीमा एक किशोर मृत फेला

Image
maya metro

धनगढी – धनगढीमा एक किशोर मृत फेला परेका छन।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन्।

nisarga

उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ।