कञ्चनपुरमा गाँजासहित एक किशोर पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरमा गाँजासहित एक किशोर पक्राउ परेका छन्।

बेदकोट नगरपालिका-५ धरमपुरबाट ४.१८ ग्राम लागूऔषध गाँजासहित सोही ठाँउ बस्ने १९वर्षीय किशोर सोमवार राति पक्राउ परेका हुन्।

2 ad new year 1

प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बोहराको साथबाट गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।