Attariya Hospital Pvt.Ltd.

गोदावरीमा सिकलसेल एनिमिया शिविर आयोजना

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरीमा ५ दिने सिकलसेल एनिमिया र थालासेमिया रोग स्क्रिनिङ्ग तथा निदान शिविर आयोजना गरिएको छ ।

मंगलबार देखि गोदावरी नगरपालिकाले वडा नम्बर ५ को बरबट्टामा शिविर आयोजना गरेको हो । शिविरमा नेश्नल प्याथ ल्यावले प्राविधिक सहयोग गरेको छ ।

Siddi ganesh

शिविरमा सिकलसेल एनिमिया रोगको पहिचान संगै यसको निदानका लागि सहयोग गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।

शिविरको मंगलबार कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए ।

Nawadurga
Loading...