Attariya Hospital Pvt.Ltd.

धनगढीमा लागूऔषध खैरो हेरोईन सहित एक युवक पक्राउ

padma
milan sunchadi

धनगढी – कैलालीको धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१५ कनरीबाट २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउ बस्ने २४ वर्षीय नविन चौधरी बुधवार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

Siddi ganesh

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.