Attariya Hospital Pvt.Ltd.

कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ

padma
milan sunchadi

 कैलाली – कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जानकी गाउँपालिका-५ अमौरा स्थित सडक खण्डबाट ८८० मिलिग्राम लागूऔषधसहित लम्की चुहा नगरपालिका-२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलवार साँझ पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.