महेन्द्रनगरनगर नगर विकास समितिका तत्कालीन कर्मचारीलाई कालोमसो

Image
maya metro

धनगढी – महेन्द्रनगर नगर विकास समितिका तत्कालीन कर्मचारीलाई कालोमसो दलिएको छ ।

nisarga

नगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टलाई क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार कालोमसो दलेको हो ।

महेन्द्रनगर नगर विकास समितिको ६३८ विघा जग्गा हिनामीना गरेको, पल्टु रानाको किर्ते हसताक्षर गरि १५ जनालाई जग्गा वितरण गरेको, जमिन उपलब्ध गराउने भन्दै लक्ष्मण चन्दबाट ३० लाख लिएको जस्ता अभियोगमा उनलाई कालोमसो दलिएको युवा संगठनले जनाएको छ ।