Attariya Hospital Pvt.Ltd.

स्काउट सुदूरपश्चिमकाे आयुक्तमा थापा नियुक्त

padma
milan sunchadi

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नरेन्द्र थापा (सहवीर) नियुक्त भएका छन् ।

थापालाई मंगलबार स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नियुक्त गरिएकाे हाे । थापाले यसअघि नेपाल स्काउटकाे सुदूरपश्चिम प्रदेशक तदर्थ समिति संयोजक भएर समेत काम गरिसकेका छन् ।

स्काउटले सुदूरपश्चिममा अनौपचारिक शिक्षा, सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा केन्द्रीत अभियान र कार्यक्रमहरु गर्दै आइरहेकाे छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.