अत्तरियाको बौद्धगुम्बामा विश्वशान्ति महायज्ञपूजा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको बौद्धगुम्बामा विश्वशान्ति महायज्ञपूजा हुने भएको छ ।

पूजाको आज एक कार्यक्रमकाबिच सुूरपश्चिम प्रदेशकी पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री भुन कुमारी चौधरीले दिप बाली शुभारम्भ गरेकी हुन् । पूजा ५ दिनसम्म चल्नेछ ।

nisarga

महायज्ञपुजाको शुभारम्भ कार्यक्रममा गोदावरी बौद्ध गुम्बाका प्रमुख लामा गणेश मुक्तान, जुगेडा बौद्ध गुम्बाका प्रमुख लामा घ्याम्सो लामा, फूलबारी गुम्बाका सहायक लामा खुम बहादुर लामा, कञ्चनपुर मञ्जुश्री गुम्बाका सहायक लामा जित बहादुर लामा लगायतको सहभागिता रहेको थियो ।