अत्तरिया – कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको एमाले कैलालीको मतदान स्थगित भएको छ ।
अधिवेशनले नेतृत्व चयनकालागि आजकालागि तोकिएको मतदान स्थगीत भएको हो ।
अर्को सूचना नआएसम्मकालागि निर्वाचन सम्बन्धीका सम्पुर्ण कार्यहरु स्थगीत गरिएको निर्वाचन अधिकृतले जनाएका छन् ।
सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।