Attariya Hospital Pvt.Ltd.

एमाले कैलालीको मतदान स्थगित

padma
milan sunchadi

अत्तरिया – कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको एमाले कैलालीको मतदान स्थगित भएको छ ।

अधिवेशनले नेतृत्व चयनकालागि आजकालागि तोकिएको मतदान स्थगीत भएको हो ।

अर्को सूचना नआएसम्मकालागि निर्वाचन सम्बन्धीका सम्पुर्ण कार्यहरु स्थगीत गरिएको निर्वाचन अधिकृतले जनाएका छन् ।
सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.