Attariya Hospital Pvt.Ltd.

पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा सम्पन्न

padma
milan sunchadi

पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा डोटीको दिपायलमा सम्पन्न भएको छ ।

मंगलबारदेखि सुरु भएको उक्त सभामा पत्रकार महिलाका पेशागत समस्या तथा समाधानका उपाय  र महिला नेतृत्वको विषयमा छ्लफल गरिएको छ ।

सभामा प्रदेशका नौ ओटै जिल्लाका ४० भन्दा बढीको पत्रकार महिलाको सहभागीता रहेको थियोे । समापन कार्यक्रममा कार्यपत्र पनि प्रस्तुत गरिएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकार महासंघ डोटी शाखाको समन्वय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेश,डोटीको सिलगढी नगरपालिका र शिखर नगरपालिकाको सहयोगमा सभाको आयोजना गरेको हो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.