Attariya Hospital Pvt.Ltd.

खुटिया नदीमा रोकिएन अवैध उत्खनन्

padma
milan sunchadi

अत्तरिया – कैलालीको खुटिया नदीमा अवैध उत्खनन् भईरहेको पाईएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ९ स्थीत धनचौरी र धनगढी उप महानगरपालिका वडा नम्बर १७ को सिमानामा पर्ने खुटिया नदीमा अवैध उत्खनन् भईरहेको पाईएको हो ।

गोदावरीको धनचौरी र धनगढीको पथरी जोड्ने झोलुङ्गे पुल नजीकै उत्खनन् भईरहेको अवस्थामा बिहिबार दिउँसो स्थलगत अनुगमनकालागि जिल्ला समन्वय समितिको टोली पुगेपछी ट्याक्टरहरु सो क्षेत्रबाट भागेका छन् ।

Siddi ganesh

भागेपछी समितिले ती ट्याक्टरहरुलाई कारबाहीको दायरामा भने ल्याउन सकेन । संरचना रहेको क्षेत्रबाट पाँच सय मिटर माथी र एक किलोमिटर तलसम्म नदीजन्य पर्दाथ उत्खनन् गर्न नमिल्ने कानुनी व्यवस्था रहेपनि कार्यान्वयन भने हुन सकेको छैन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.