कञ्चनपुर – कञ्चनपुरबाट एक फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका-६ बस्ने हिमाल मल्ल बिहीवार पक्राउ परेका हुन्।
मल्ललाई जिल्ला अदालत कञ्चनपुरले किर्ते मुद्दामा १ वर्ष ४ महिना १६ दिन कैद सजाय र १ लाख ५० हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए।