Attariya Hospital Pvt.Ltd.

ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय अत्तरियाले मनायो महाशिवरात्री पर्व

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा महाशिवरात्री पर्व मनाईएको छ । अत्तरियामा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय शाखा अत्तरियाले भगवती शिवको नाममा सामूहिक केक काट्दै तथा शिवध्वजारोहण गर्दै महाशिवरात्री पर्व मनाएको हो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय शाखा अत्तरियाले आयोजना गरेको शिवध्वजारोहण एवम स्नेह मिलन कार्यक्रम सँस्थाकी प्रमुख ब्रह्माकुमारी रविनाको संयोजकत्वमा सम्पन्न भएको हो ।

यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी देवकोटा ,गिता चौधरी,पूर्व मन्त्री कृष्णराज सुबेदी,चुनकुमारी चौधरी,गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम्  नगर प्रवत्ता गोपालदत्त भट्ट  लगाएत विभीन्न संघसँस्थाका प्रतिनीधीहरुसंगै श्रद्धालु भत्तजनहरुको उपस्थीती रहेको थियो ।

Siddi ganesh

कार्यक्रममा भगवान शिवको नामबाट सामुहिक केक काटीएको थियो । त्यस्तै शिवध्वजारोहण गदैै भजनकिर्तन गरिएको थियो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.