Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले गरे सरकार विस्तार , ३ मन्त्रीले खाए सपथ

padma
milan sunchadi

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज सरकार विस्तार गरेका छन ।

मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री ईन्द्र गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

Siddi ganesh

तीनै जनाले आजै शपथ ग्रहण गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.