सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नाउपाका एक मन्त्री थप

Image

कैलाली – सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले थप एक मन्त्री नियुक्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरिएको हो ।

उनले केहीबेरअघि मात्र पद तथा गोपनीयताको शपथ गरे । चौधरीले थारु भाषामा शपथ लिएका थिए ।