Attariya Hospital Pvt.Ltd.

कांग्रेस गोदावरी नगर समितिका सचिव देवकोटा निलम्बित

padma
milan sunchadi

अत्तरिया – नेपाली कांग्रेस गोदावरी नगरसमितिले सचिव अशोकराज देवकोटालाइ निलम्बन गरेको छ । शनीबार बसेको नगर कार्य सम्पादन समितिको वैठकले देवकोटालाई निलम्बन गरेको हो ।

अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका देवकोटाको नक्कली टिकट प्रकरणमा नाम जोडिएकोले निलम्बन गरिएको समितिले जनाएको छ ।

नक्कली टिकट प्रकरणको प्रभावकारी अनुसन्धानकालागि छानबिन अवधीसम्म उनलाई निलम्बन गरिएको बताईएको छ । देवकोटा निर्दोष ठहरिएमा निलम्बन स्वतह् फुकुवा हुने बताईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.